• कोपा अमेरिका कपमा उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

    एजेन्सी। दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो । ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १३औं मिन...

  • युरोपेली च्याम्पियन: सिपट्स्कटल्यान्ड र इंग्ल्यान्डको बराबरी

    एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डी अन्तर्गत शुक्रबार भएको स्कटल्यान्ड र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा टुंगिएको छ । खेलको ११ औं मिनेटमा जोन स्टोन्सको हेडरमा क्रसबार बाधक बन्दा इंग्ल्यान्डले अग्रता लिन सकेन । मेसन माउन्टको कर्नरमा ६ यार्ड बक्स भित्रबाट फ्री हेडर पाएका स्टोन्सको प्रहार पोस्टमा लागेर...

  • इटाली युरो कपको अन्तिम १६ मा

    एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा स्विट्जरल्यान्डलाई सहजै पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको छ । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोलमा इटालीले ३-० को जित दर्ता गरेको हो । खेलको २६ औं मिनेटमा इटालीले अग्रता लिएको थियो । डोमेनिको बेरार्डीको कटब्याकमा म्यानुए...

  • रसियाको पहिलो जित

    एजेन्सी । घरेलु टोली रसियाले युरापेली च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । बुधबार भएको पहिलो खेलमा रसियाले फिनल्यान्डमाथि १–० को झिनो जित निकालेको हो । रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको अन्त्यतिर सुन्दर गोल गरेका थिए । रसिया पहिलो खेलमा बेल्जियमसँग ३–० ले परा...

  • जर्मनीमाथि फ्रान्सको जित

    एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत फ्रान्सले ग्रुप अफ डेथ मानिएको समूह एफको खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो । खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । पल पोग्बाले पेनाल्टी क...

  • अर्जेन्टिना र चिलीको बराबरी

    एजेन्सी । कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणको खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन् । अर्जेन्टिनाले खेलमा दबाब कायम गर्दै अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान मेस्सीको फ्रिकिक गोलमा अग्रता लिएको थियो । झन्डै २० यार्ड टाढाबाट मे...

  • बेल्जियमकाे युरोपेली च्याम्पियनसिपमा विजयी सुरुवात

    एजेन्सी । उपाधि दावेदार बेल्जियमले युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा रुसलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । फरवार्ड रोमेलु लुकाकुको दुई गोलको मदतमा बेल्जियम ३-० ले विजयी रहयो । बेल्जियमले रुसको कमजोर डिफेन्सको फाइदा उठाउँदै पहिलो हाफमा २(० को अग्रता लिँदै दोस्रो हाफमा १ गोल थपेको हो । खेलको...

  • अष्ट्रेलियाविरुद्ध नेपाली टोलीले हार ब्याेहाेरे पनि खेल सन्ताेषजनक

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै खुसी रहेको बताए । अलमुताइरीले अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध खेलाडीले गरेको मिहिनेतको प्रशंसा गरे । ‘धन्यवाद मेरो खेलाडीहरुलाई । उनीहरु मेरो हिरोहरु हुन् । आजको खेल निकै कठिन थियो,’...

  • अष्ट्रेलियाविरुद्ध सम्भावित सुरुवाती ११

    नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध खेलमा जोर्डनविरुद्ध खेलबाट परिवर्तन गर्ने पक्का छ । पछिल्लो खेलमा घाइते...

  • नेपालले अस्ट्रेलियाविरुद्ध युवा खेलाडी उतार्ने

    काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध युवा खेलाडी उतार्ने भएको छ । कुवेत सिटीमा भोलि शुक्रबार राति पौने १० बजेदेखि हुने अस्ट्रेलियासँगको खेलमा युवा खेलाडीलाई अवसर दिने रणनीति अनुसार यस्तो तयारी गरिएको नेपाली राष्ट्रिय फुटबल टीमका प...