इलाम। इलाम नगरपालिका वडा नं. ५ स्थित तोरीबारीमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत विद्याश्रमलाई काठमाण्डौं निवासी कृष्णकुमारी अधिकारीले पाँच लाख १०५ रुपैयाँ प्रदान गरेकी छन् । स्वर्गीय पति डा. पुण्यप्रसाद अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम प्रदान गरेकी हुन् । शनिबार आयोजित एक विशेष कार्यक्रममा...
समाचार
-
-
विरामीको चाप बढेपछि भुईंमै राखेर उपचार
इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका विरामीको संख्या दिनदिनै बढ्न थालेपछि इमरजेन्सीमा वेड अभाव भएको छ । इमरजेन्सीमा आएका विरामीहरुलाई वेड अभाव हुँदा भुईमै राखेर पनि उपचार गरिरहेको जनाएको छ । अहिले दैनिक जसो ७० देखि ८० जनाको संख्यामा इमरजेन्सीमा विरामीहरु आउने गरेको इमरजेन्सी इन्चार्ज टीका लुईंटेलले जानकारी द...
-
इलाम नगरपालिकामा टेम्पोको भाडा दर तोकियो
इलाम नगरपालिकाले इलाम नगरक्षेत्र भित्र सञ्चालनमा रहेका टेम्पोकोलागि भाडादर कायम गरेको छ । नगरको कार्यापालिका बैठकले इलाम चोकबजारलाई केन्द्र मानेर आसपासमा जाने टेम्पेहरुको भाडादर तोकिदिएको हो । कार्यपालिकाले चोकबजारबाट जिरो किलोमिटर, फूलगाछी, चियाबारीको पब्लिक हल, जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्य...
-
इलामका दुई पसललाई ग्यास बिक्री गर्न रोक
जिल्ला प्रशासन कार्यालय इलामले अनुमतिबिना ग्यास बेच्ने दुईवटा पसललाई बिक्रीमा रोक लगाएको छ । प्रशासनले गरेको अनुगमनका क्रममा बिना अनुमति खाना पकाउने ग्यास विक्री गरिरहेका इलाम सदरमुकामस्थित जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी ग्यासनै शिल गरिदिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव ...
-
एक साता भित्र पशुपतिनगरमा सटही काउन्टर खोलिने
भारतीय रुपियाँ सटहीका लागि इलामको पशुपतिनगर स्थित राष्ट्रिय वाणिज्य बैंकले प्रक्रिया शुरु गरेको छ । वाणिज्य बैंकको विभागबाट भारतीय रुपियाँ सटही गर्न निर्देशन सहितको पत्रनै आएपछि आजबाट बैंकले प्रक्रिया थालेको हो । सटही काउन्टर शुरु गर्न केही विधि र नियमहरु रहेकाले अबको एक सातामा प्रक्रिया पुरा गरेर सटही शुरु गरिने ...
-
‘वाक द टक’ सचेतना जगाउँदै
नसर्ने रोग बढेसँगै रोग नियन्त्रणका सचेतना जगाउन ‘वाक द टक’ कार्यक्रम गरिएको छ । आज विहान जिल्ला स्वास्थ्य कार्यालयबाट शुरु भएको वाक द टक इलाम चियाबारी हुँदै भ्युटावर पुगेर पुनः स्वाथ्य कार्यालयमै आएर टुङ्गिएको थियो । कार्यक्रम स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, इलामका प्रमुख जिल्ला अधिकारी ...
-
पत्नी हत्या आरोपित पक्राउ
सूर्योदय नगरपालिका–२ सयपत्री टोलकी ४५ वर्षीया डम्बरकुमारी तामाङको हत्या पछि फरार रहेका ५० वर्षीय पति पूर्णबहादुर तामाङलाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा तामाङले गएको साउन २२ गते राती बामफोक प्रहार गरी पत्नी डम्बरकुमारीको हत्या गरेका थिए । घटना लगत्तै फरार भएका तामाङलाई सूर्योदय नगरपालिका–२ लालीखर्क जङ्गलमा...
-
आँखाको संक्रमण बढ्दो
छिमेकी जिल्ला झापामा आँखा पाक्ने रोग देखिएसँगै इलाममा पनि यसको संक्रमण बढ्न थालेको छ । आँखा रातो हुने, चिलाउने, पोल्ने, कचेरा बस्ने जस्ता लक्षणहरु देखिन थालेको छ । इलाममा सदरमुकाममा सञ्चालित सामुदायिक आँखा अस्पताल र जिल्ला अस्पतालमा पनि यस रोगका बिरामी आउन थालेको जनाइएको छ । इलाम सहित अन्य जिल्लाका अन्य पालिकाहरुमा...
-
राष्ट्रिय परिचयपत्र वितरण शुरु
इलाममा आजदेखि राष्ट्रिय परिचय पत्र वितरण शुरु गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट फोटो खिचाउने सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय इलामले परिचयपत्र दिन थालेको हो । परिचयपत्र लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ । ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र परिचयपत्रको पिन नम्बर पनि रहेकाले परिचयपत्र लिने व्यक्तिलाई आफै...
-
इलाममा डेंगुका विरामी बढ्दै
साउन महिना लागे सँगै इलाममा डेंगु संक्रमण बढ्न थालेको छ । डेंगु पढेसँगै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सचेत गराएको छ । प्रशासन कार्यालयले डेंगु नियन्त्रणका लागि पानी जम्ने स्थानका खाल्डाखुल्डी पुर्न, झुलको प्रयोग गरेरमात्र सुत्न, शरीर ढाक्ने किसिमका लुगा लगाउन, झ्यालढोका बन्द राखेर लाम खुट्टे पस्न नदिन सर्...
- 1
- 2
- 3
- …
- 253
- Next Page »