• विमल गाैतमले ल्याए ‘मायाको दूरी’(भिडियोसहित)

    गायक विमल गौतमले आफ्नै शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक गरेका छन्  ।उनको आफ्नै युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा मोहित मुनालले एरेन्ज गरेका छन् भने सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेको छ । गीतको लिरिकल भिडियोमा अजय एनजी ले तयार पारेका हुन् । यसअघि उनले 'रुपको ...

  • इलामे सङ्गीत साधक दियालीको जीवन: कष्टबाट शुरु, साधनाबाट मक्ख

    इलाम।‘जातीय भेद्भाव कस्तो हुन्छ’ भनेर जान्न मन लागे इलामका सङ्गीत साधक राम दियालीलाई सोधे हुन्छ । दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु पर्यो दियालीलाई मात्र थाहा छ । कुरा २००६ सालको हो । अनेक विभेद्पूर्ण व्यवहार थिए त्यसबेला । समाजमा उच्च र निचको बहस चल्थ्यो । विभेद एक ठाउँमा केन्द्रित थिएन, जताजतै...

  • ठेली अंक–६०१(व्यङ्ग्य नाटक)

    (पछिल्ला केही महिनाहरुदेखि यमलोकमा भीड बढेकाे छ । यो देखेर यमलोकका राजा यमराज, स्वर्ग तथा नर्क पठाउनका लागि सिफारिस गर्ने चित्रगुप्ता, यमदुतहरु सबै जना अचम्मित छन् । दिनका दिन यसरी भीड बढेपछि यमराजले चित्रगुप्तलाई आपतकालिन बैठक बोलाउनका लागि निर्देशन दिन्छन् । सोही निर्देशन अनुसार चित्रगुप्तले आपतकालिन बैठक बोलाउँछ्न...

  • एउटा प्रेमिल पत्र–‘प्रिय मान्छे काेराेनाबाट आफ्नो ख्याल गर है’

    प्रिय मान्छे, तिमी छौ र पो यो जिन्दगी चलेको छ । म यहाँ सञ्चै छु । त्यहाँ तिमी सञ्चै छौ भन्ने लागेको छ । खै के भन्ने र प्रिय मान्छे । अरूभन्दा पनि तिम्रै मायाले म तड्पिएको छु । करिब डेढ बर्षअघिबाटै कोरोना भाइरस (कोभिड –१९)को संसारभर राज छ । मानव जीवनको आँशुमा कोरोना भाइरस रमाइरहेको छ । कोरोना भाइरस कति निष्ठुरी र कठोर ...

  • मन मनमा महफिल (गजल समीक्षा)

    गाउन पनि मिल्ने भएकाले अनि थोरै शब्दमा धेरै अभिव्यक्ति दिन सकिने भएकाले गजलका पारखीहरू नगन्य छन् । जीवनलाई कला अनि साहित्यसँग जोड्न यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गजल लेख्‍न र पढ्न मन पराउनेहरूका लागि साङ्ग्रिला बुक्सले उपहार प्रकाशित गरेको छ, त्यो उपहारको नाम ‘महफिल’ हो ।      महफिल शब्दले गजलको उत्सव म...

  • काेराेना(कविता)

    बढेर कोरोना गयो, ठूलो भयो ठूलो भयो नरोकिने भएर यो त, विश्व नै कज्याउँदै गयो छ यो कति कठोरलौ, बताउला र को कहाँ सबै डुविसक्यो सक्यो, गयो नि विश्व भासमा !!!! कठोर यस खराबले, धरा रोइन धुरुरुरु लिँदैछ प्राण दुष्ट यो, मनुष्य झन् खुरुखुरु लखेटिदैछ विश्व नै , अतालिदै छ मानव झनै कठोरता तिरै, वढिरहेछ दानव !!!! ...

  • गजल

    सिङ्गै संसार मेरै भने नि, निमेषभरको बास न हो जीवन बाघ बनि काल उभिए, एकै गाँस न हो जीवन सब ऐश्वर्य पाएँ भन्छन्, कोही ओकल्छन्, गुम्यो फेरि हार–जीत चलिरहने, जुँवाडेको, तास न हो जीवन मनै टिठ्याई भाग्छन् यहिं, मल्हम दल्छन्, कोहि फेरि एक त्यान्द्रो नाता गाँस्ने, मास न हो जीवन बहा...

  • गायक प्रधानको जीवनी : सिन्धुपाल्चोकदेखि काठमाडौ यात्रा

    नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको भतिज मञ्जुकुमार प्रधानले बताए ।     १२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको भतिज मञ्जुकुमारले बताए । प्रधानका ...

  • ( लघुकथा) जीवन संघर्ष हो

    बर्षौं भइसक्यो,न चिट्ठी,न खबर मुङ्ग्लान हिँडेको श्रीमान कमलको कुनै अत्तोपत्तो छैन। गर्भमा हुँदै छोडेर गएको कान्छो छोरो सचिन पनि यही मंसिरदेखी १४ बर्षमा लागिसक्यो। शुरुको २ बर्षसम्म त बेला बेलामा कमलले पनि चिट्ठी पत्र र घर खर्च भनी केही पैसा पठाइरह्यो। तर त्यसपछि भने उसले न चिट्ठी पठायो,न घर खर्च नै पठायो।      कमल त अ...

  • क्षितिजपारीका कथाहरु

    (यस नाटकका पात्र तथा घटनाक्रमहरु काल्पनिक हुन् । कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ ।) (१२ घण्टाको कामपछि कोठामा आएर बेलुकीको खाना पकाउने तरखरमा लागेकी छिन् यूमी । भर्खर–भर्खर चलाउन थालेको मेसेन्जरमा फोन आउँछ । उनको श्रीमान् दिल कुमारले गरेका हुन्छन् । आफ्नो वुढाको फोन आएको देखेर खुशी हुँदै फोन उठाउँछिन् यूमीले...