• इलाममा दुई नपामा ८ जनामा संक्रमण पुष्टि,बाँकी ८ पालिकामा शून्य

    इलाम । इलाममा आइतबार दई नगरपालिकामा आठ जनामा संक्रमण पुष्टि भएको छ । बाँकी आठ पालिकामा संक्रमित छैनन् । आइतबार इलाम नगरपालिकामा एक जना र सूर्योदय नगरपालिकामा सात जनामा संक्रमण पुष्टि भएको हो । इलाममा एक महिनायता आइतबार संक्रमितको संख्या सबैभन्दा कम हो । एकै दिन एक सय ३६ जनासम्म संक्रमित भएका थिए । योसँगै इला...

  • पेस्तोल र गोली घरमा राख्ने दुई जना प्रहरीकाे फन्दामा

    मोरङ । मोरङको केरावारी गाउँपालिका-९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका-२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बुलाई मंगलवार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो । ...

  •  लागुऔषधवाला र माेटरसाइकल चाेरी गर्ने ६ जना कर्याप्पै

    झापा। झापाको बिर्तामोड नगरपालिका-९ धौलापुरबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय ...

  • जसपाकाे गृह, रक्षा र अर्थ मन्त्रालयसहित १० मन्त्रालय, दाबी रेशम चाैधरी छुट्ने तयारीमा

    काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहेका बेला महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले आकर्षक मन्त्रालयहरूमा दाबी गरेको छ । प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय दिन सहमति गरेको नेताहरूको भनाइ छ । ठाकुर–महतोले १...