• अर्गानिक प्रमाणिकरणको नविकरणका लागि सहयोग गर्देछौं . डाक्टर भट्टराई

    अहिले चिया रोपण देखि उत्पादन र बजारीकरण सम्म किसानलाई सघाउने गरि इलाममा चिया सम्बन्धी परियोजना सञ्चालन भइरहेको छ । वि.सं. १९२० मा इलामबाटै रोप्न थालिएको चियाका लागि साना किसानलाई समेत समेट्ने गरि सञ्चालन भइरहेको परियोजना चिया किसानलाई मात्र होइन इलाम जिल्लाकै लागि गौरवको विषय हो । चिया रोपण शुरु भएको करिब १५७ वर्षप...

  • नागरिकता सम्वन्धि विधेयकः छोटोचर्चा    

                                          अवधारणाः नागरिकताको अवधारणा प्राचिन ग्रीसको शहरहरू र सिटी स्टेटका निवासीहरूबाट शुरू भएको पाईन्छ । त्याँहाका सम्पतिवालाहरूलाई मात्र नागरिक मानिन्थ्यो, दासहरु, महिलाहरु र गरिवहरूलाई नागरिक मानिदैन थियो । त्याँहाका नागरिकहरूले मतदानको अधिकार पाएका हुन्थ्ये भने राज्यलाई कर तिर्नु र स...

  • प्रदेश नं १ को आर्थिक क्षेत्रको उन्नतिको लागि प्राथमिकताका क्षेत्रहरु

    नेपालको सुदुर पूर्वमा रहेको प्रदेश नं १ अनुपम प्राकृतिक सुन्दरताले भरीपूर्ण रहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा देखि लिएर तेस्रो अग्लो शिखर कंचनजंघा, हिमाली क्षेत्रबाट बगेका नदी, तालतलैया उर्वर भूमीले भरिपूर्ण यो क्षेत्रले विकासको अथाह संभावना बोकेको छ । प्रदेश नं १, हिमाल, पहाड र तराईमा अवस्थित रहेको हुदा हावापानी...

  • जनतालाई करको बोझबाट मुक्ति दिन्छौ

    होम दुलाल इलामको राजनीतिक क्षेत्रमा चर्चित व्यक्ति हुन् । नेपाली कांग्रेसको जिल्ला तहमा बौद्धिक र अध्ययनशील नेताको रूपमा उनले आफ्नो छवि बनाएका छन् । प्रजातन्त्र प्राप्तिको लागि दुलालको संघर्ष लामो छ । प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको लागि दुलालले कयौँ पटक जेल परेका छन् यातना भोगेका छन् । २०२५ साल असार १५...

  • सुस्त गतिको विकासलाई तीब्रता दिनेछु-कुशबहादुर थेबे

    कुश बहादुर थेबे आफूलाई लागेको कुरा प्रस्ट राख्छन् । आफ्नो अडानमा अडिग छन् । मान्छेलाई कन्भिन्स गराउने उनको कला लोभलाग्दो छ । सत्य र न्यायको पक्षमा सतिसाल झैँ उभिने थेबे मिलनसार छन्, सहयोगी छन् । सरल जीवनशैलीका थेबेले अहिलेसम्म व्यक्तिगत जीवनमा कुनै किसिमको लाञ्छना खेप्नुपरेको छैन । उनले गुजारा चलाउन काठ चिरेका छन्, घोड...

  • उपमेयर दुर्गादेवीका पाँच वर्ष

    आवाज ः दुर्गादेवीलाई अब नागरिकले कसरी लिएका होलान् ? भट्टराई ः कतिपय राम्रो भन्नुहोला, कतिपयले नराम्रो पनि भन्नु होला तर, सूर्योदयका आम नागरिकले दिएको मतको सम्मान गर्र्दै सूर्योदयमा केही नयाँ काम गर्ने अवसर मिल्यो, कति काम गर्न अझै पनि बाँकी छ । जे होस यो पाँच वर्षको अवधिमा हामीले सूर्योदयलाई सकेसम्म राम्रो बाटोमा...

  • उपन्यासकार चेतनाथ आचार्यको रुईवा उपन्यासमा घोतलिंदा

    नेपाली साहित्यमा उपन्यास विधाले वर्तमान समयमा बढी चर्चा पाउने गरेको पाइन्छ । यसको खास कारण उपन्यासकारमा पाइने विषय वस्तुको छनौट र यसको उठान र बैठानमा देखिने सहजता अनि समाजको अवस्था अनुसारको पात्रको छनौट र त्यसलाई दिइएको भूमिकाको कारण उपन्यास सफल भएका छन् । उपन्यासकारको रोजाइको विषय र त्यसमा केन्द्रित विषयवस्तु अनि संवा...

  • ‘स्थानीय तह खाली रहन सक्दैन, छिटो चुनाव घोषणा गर्नुपर्छ’

    स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोग तयार रहे पनि सरकारले समय तोक्न बिलम्ब गर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ। आयोगले आगामी बैशाख १४ र २२ गतेका लागि दुई चरणमा निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले कुनै प्रतिक्रिया दिएको छैन। तर निर्वाचन आयोगले भने मतदाता नामावली संकलन, निर्वाचन विशेष कार्यक्रम, कार्यवि...

  • प्रिय आफन्तीहरु,‘तपाईं कुरा काट्दै जानुहोस्, म अघि बढ्दै जान्छु नि है ।’

     "जसले जे भनेनी छैन मलाई पिर, मेरो कुरा काट्नेलाई भातको सट्टा खिर" । छेउमै  गीत मात्र सुन्नलाई कामदिने मोवाइलमा बज्दै थियाे यो गीत ।  म त यहि गीतको शब्दमा डुबिरहेकी रहेछु। लेख्न औधी मन पराउने मान्छे भएर होला  कसले गायो भन्दापनि कसले लेख्योतिर ध्यान केन्द्रित भयाे ।    अहा ! लेखकलाई हार्दिक नमन गर्न मन लाग्य...

  • पुस्तौं पुस्ताको चिया मोह

    यतिबेला इलाममा चिया चर्चा निकै चलेको छ । कहिले चिया किसान त कहिले चिया उद्योगी, चिया श्रमिकका विषय वस्तुहरु सञ्चार माध्यमले धेरै बाहिर ल्याइरहेका छन् । तर, चिया भित्रै लुकेको त्यस्तो एउटा पक्ष छ जो छैटौं पुस्तासम्म चिया मोहमा हुर्किरहेको छ । कसरी पुस्तौं पुस्ता चियामा रमाउँदै छ, यसपटक  चियाको राम्रो बिक्रेता हरि गुरु...