Ilam Aawaj -

नेकपा एमाले नेता हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

इलाम । नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। सत्तारूढ गठबन्धनमा प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेसँगै कार्की प्रदेशसभाको दोस्रो कार्यकालका लागि मुख्यमन्त्...

स्थानीय तह

स्थापनामै सीमित पशुपतिनगरको अध्यागमन

इलाम । इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय अन्ततः स्थापनामै सिमित बनेको छ । दुईवर्ष अघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिले केही पनि काम भएको छैन । भारत हुँदै आउने तेस्रो मुलकका पर्यटकलाई नेपाल प्रवेशक...