• स्थापनामै सीमित पशुपतिनगरको अध्यागमन

    इलाम । इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय अन्ततः स्थापनामै सिमित बनेको छ । दुईवर्ष अघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिले केही पनि काम भएको छैन । भारत हुँदै आउने तेस्रो मुलकका पर्यटकलाई नेपाल प्रवेशको सहज ढोका मानिएको पशुपतिनगरमा नेपालतर्फमात्रै अध्यागमन कार्यालय स्थाप...

  • लोकतन्त्रलाई आत्मसात गरेका नेता-गणेश बराल

    इलाम। इलामका पराजित केही उम्मेद्वारले पराजयलाई सहज रुपमा लिन सकिरहेका छैनन् । पुनः गणना मात्र होइन पुनः निर्वाचनसम्मको माग गरिरहेको बेला इलाम प्रतिनिधि सभा २ प्रदेश १ मा नेपाली कांग्रेसका गोविन्द गिरीसँग पराजित भएका एमालेका गणेश बरालले भने निर्वाचन परिणामलाई सहज रुपमा मात्र लिएका छैनन् । जिते सरहनै मतदाताको घरदैलोमा ...

  • भारतीय सवारी आएपछि पुशपतिनगरबासीमा खुशी

    इलाम । तीनवर्षदेखि बन्द रहेको भारतीय सवारीहरुले नेपाल प्रवेश पाएपछि सीमावत्र्ती बजार पशुपतिनगरमा आर्थिक कारोबार बढ्ने अपेक्षा गरिएको छ । यस अघि कोभिड– १९ का कारण भारतीय सवारी आउन बन्द भएपछि पशुपतिनगरको आर्थिक गतिविधि न्युन रहेको थियो । भारतीय पर्यटकहरुकै भरमा रहेको पशुपतिनगरमा आर्थिक कारोबार हुन छोडेपछि धेरै व्यावसाय...

  • डिन इलामको अध्यक्षमा कुलदिप

    इलाम। डिप्लोमा इन्जिनियरहरुको छाता संगठन डिप्लोमा इन्जिनियर्स एशोसिएशन नेपाल (डिन) जिल्ला कार्यसमिति इलामको दशौं सम्मेलनले कुलदीप घिमिरे(इलाम नगरपालिका)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्षमा बन्धु राई (माइजोगमाई गाउँपालिका), सचिवमा गोपाल बस्नेत (देउमाई नगरपालिका), सहसचिवमा रमेश सारु मगर...

  • हिंसा विरुद्धको अभियान सम्पन्न

    “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान“ भन्ने नाराका साथ १६ दिने अभियान अन्तर्गत बुधबार सूर्योदय नगरपालिका २ नं वडामा लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा जन–सबलीकरण कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका २ नं वडा कार्यालय, माइती नेपाल र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त आयोजनामा उक्त कार्यक्...

  • प्रदेशमा राम राना विजयी

    इलाम। इलाम क्षेत्र नं. २ को २ बाट नेकपा एमालेका रामबहादुर राना विजयी भएका छन् । रानाले गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका हर्क कान्छा लावतीलाई २५ सय ७८ मत अन्तरले पराजित गर्दै  विजयी भएका हुन् । रानाले १३ हजार ७५४ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी लावतीले ११ हजार १७६ मत ल्याएका छन् । राना प्रदेश...

  • विकास र दुरदर्शी नेताको पर्याय महेश बस्नेत

    इलाम । दृढ इच्छाशक्ति भए एकै कार्यकालमा पनि धेरै गर्न सकिन्छ भनेर पुष्टि गर्ने नेताको रुपमा चिनिन्छन् महेश बस्नेत । इलाम नगरपालिकाको दुई पटकको नेतृत्व गर्दा महेश बस्नेतले गरेको यस्ता थुप्रै उदाहरण छन् । इलाम नगरपालिकाकोे पछिल्लो पाँच वर्षे कार्यकालमा बस्नेतले स्थानीय तहलाई सरकारको हैसियतमा स्थापना गर्नको लागि विधि नि...

  • लो प्रोफाइलमा रहेर लामो राजनीतिक यात्रा पार गरेकी शोभा पराजुली

    राजनीतिको लामो यात्रा पार गरेकी शोभा पराजुली इलामको महिला आन्दोलनको कुशल नेत्रृ हुन् । अहिले राष्ट्रपति रहेकी विद्या भण्डारीसंगै जसो राजनीतिमा होमिएकी पराजुली कम्युनिष्ट आन्दोलनमा लो प्रोफाइलमा बसेर योगदान गरेकी छिन् । प्रष्ट वक्ता, शालिन व्यक्तित्व, बैचारिक दक्षता र परिपक्व नेत्रृको रुपमा आफूलाई उभ्याउन सफल पराजुलील...

  • ३६ मतदान स्थल अति संवेदनशील

    इलाम । आगामी मंङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा ३६ मतदान स्थललाई अति संवेदनशीलका हिसाबले लिइएको छ । जिल्ला सुरक्षा समितिले एकिकृत जिल्ला सुरक्षा योजना तयार गरि हरेक मतदान स्थलको अवस्था विश्लेषण गर्दै संवेदनशीलताको आधार छुट्याएको हो । यस्तै ५५ वटालाई संवेदनशील र ५९ वटा केन्द्रलाई सामान्य भनि छुट्याइएको प्रमुख...

  • मतदाताले मतदानको दिन यस्तो आचारण पालना गर्नुुपर्छ

    इलाम । निर्वाचन आयोगले आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताको आचरणबारे स्मरण गराएको छ । आयोगले मतदाताले मतदानको दिन कस्तो आचरण पालना गर्नुपर्छ भन्नेबारे जानकारीमूलक सन्देश सार्वजनिक गरेको हो । आयोगका अनुसार मतदानको दिन मतदान केन्द्रमा जाँदा प्रज्वलनशील वा तरल पदार्थ, मोबाइल, क्यामेरा सा...