• भोलिदेखि इलाम नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण शुरु

    इलाम। इलाम नगरपालिकाका १२ वडामा विहीबारबाट राष्ट्रिय परिचय पत्र वितरणको कार्य शुरु हुने भएको छ । राष्ट्रिय परिचय पत्र वितरणको काम इलाम जिल्लामा इलाम नगरपालिकाबाट शुरु हुने भएको छ । नगरका सबै १२ वडाहरुमा राष्ट्रिय परिचयपत्रका वितरणका गर्न फोटो खिच्नका लागि आवश्यक तयारी सकिएको इलाम नगरपालिकाले जनाएको छ । राष्ट्रिय प...

  • फरार अभियुक्त धमाधम पक्राउ पर्दै

    इलाम।रोङ गाउँपालिका–२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका दोषी राई अदालतको फैसला आउनु अघिदेखि नै फरार थिए । विसं २०७२ जेठ २१ गते इलाम जिल्ला अदालतबाट पाँच वर्षअघि उनलाई पाँच वर्षको सजाय सुनाइएको थियो तर दोषी फरार रहेपछि प्रहरी खोज्ने क्रममा थियो । यही फागुन १२ गते राई सुनस...

  • फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    फुङ्लिङ। ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ । विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भए...

  • ब्राउन सुगर सहित पक्राउ परेकाहरुकाे नाम सार्वजनिक

    इलाम।  प्रहरीले लागु ‌औषाध प्रयाेग गरेकाे भन्दै साेमबार साँझ पक्राउ गरेका युवाहरुकाे नाम सार्वजनिक गरेकाे छ । नगरपालिका -७ स्थितबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका-१० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका-४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका-५ का ३५ ब...

  • पाँच जना फरार अभियुक्त प्रहरीको फन्दामा

    इलाम।विभिन्न कसुरमा अदालतले दोषी डहर्याएका फरार पाँच जना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालतलाई बुझाएको छ । पक्राउ पर्नेहरुमा चोरी सम्बन्धी कसुरमा २०७२ सालमा अदालतले एक महिना कैद र नगद १९ हजार जरिवाना तोकिएका इलाम नगरपालिका वडा नं. ३ का ५० वर्षीय भक्तबहा...

  • किसानलाई मिनी ट्रेलर र टनेल

    इलाम।इलाम नगरपालिका वडा नं. २ सुम्बेकले किसानहरुलाई मिनी टेलर ( कृषि औजर) मेशिन र टनेल वितरण गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मिनी ट्रेलर वितरण गरेर वितरण कार्यक्रमको शुरुवात गरेका थिए । वडा कार्यालयले ११ थान मिनी ट्रेलर र ९५ थान टनेल पाल वितरण गरेको हो । ५०–५० प्रतिशतको सहभागितामा ११ वटा ...

  • झापामा तयारी भयाे पूर्वाञ्चल क्यान्सर अस्पताल

    झापा।झापाको विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन १८ गते अस्पतालको विधिवत् उद्घाटन गर्नुहुने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए । तीन सय श्ययाको स्वीकृति पाए...

  • पाथीभरा माता मन्दिरकाे दोस्रो साधरण सभा

    इलाम। इलाम  नगरपािलका वडा नं.  ४ मा रहेकाे पाथीभरा माता मन्दिरकाे दोस्रो साधरण सभा शनिबार सम्पन्न भएकाे छ । साधारण सभामा मन्दिरलाई सहयाेग गर्ने दुई दर्जन बढीलाई सम्मान र प्रशंसा पत्र प्रदान गरिएकाे छ । मन्दिरका अध्यक्ष सुर्यकुमार रिजालकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालकाे प्रमुख आतिथ्यतामा सम्प...

  • रानी खेतले कुखुरा मरेपछि सखाप, किसानकाे लगानी डुब्याे

    इलाम।इलाम नगरपालिका–९ उर्मिला निरौलाले सञ्चालन गरेको विनोद पोल्ट्री फममा रहेको करिव १२ सय कुखुरा दुई दिनमा मरेर सकियो । आइतबार र सोमबारमा १२ सय खकुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोख्रेलले बताए । एकै पटक दुई यतिका कुखुरा मर्दा साढे चार लाख रुपैयाँ भन्दा बढी क्षति व्यहोर्नु परेको पोख्रेलले बताए । ‘आइतबार र सोमबारम...

  • प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता सञ्चलन हुने

    इलामको माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता सञ्चलन गरिने भएको छ । राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा युवाहरुको फागुण २१ गतेदेखि फागुन २९ गतेसम्म वडा स्तरीय फुटवल प्रतियोगिता सञ्चालन गरिन लागेको युवा संघका इलाम जिल्ला कार्यालय सदस्य तथा माई नगर संयोजक कुमार लिम्बुले जानकारी दिए । क...