इलाम।इलाम जनकल्याण माध्यमिक विद्यालयमा निर्माण गरिएको ८ कोठे भवन उद्घाटन भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले भवन उद्घाटन गरेका हुन । ८३ लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त भवन निर्माणका लागि २०७७ सालमा पालिकाबाट १३ लाख र वडा नम्बर ७ बाट ८ लाख गरी जम्मा २१ लाख खर्च गरी भवनको ...
स्थानीय तह
-
-
सन्दकपुरमा एमालेको समृद्धि चित्र अनुशिक्षण
इलाम। समृद्ध चित्र निर्माण गर्ने उद्देश्य अनुरूप सन्दकपुर गाउँपालिका स्तरीय समृद्धि चित्र निर्माण अनुशिक्षण कार्यक्रम मंगलबार सन्दकपुर देउरालीमा सम्पन्न भएको छ । नेकपा एमालेले प्रत्येक नागरिकहरुको घरमा पुगेर अपेक्षा संकलन गरी समृद्धि चित्र निर्माणका लागि पालिका स्तरमा कार्यक्रम गर्दै आएको छ । सन्दकपुर गाउँ कमिटी...
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई फाउण्डेशनको सहयोग
इलाम।युनिभर्सल फेथ कलेक्टिभ (युएफसी) फाउण्डेशन र श्री ची ल कल्चर फिल्म वल् र्डले इलामका पा वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक र दैनिक आवश्यकताका सामग्री सँगै लता कपडा वितरण गरेको छ । इलाम नगरपालिका वडा नम्बर ५ स्थित अमर माविमा सञ्चालित अपाङ्गता स्रोत कक्षाका २१ जना वौद्धिक अपा...
-
निर्वाचन क्षेत्रमा उस्तै सुहाङ क्रेज
इलाम।सामाजिक सञ्जाल र चिया, चौतारीको गफ सुन्दा राजनीति र नेताप्रति नागरिकको वितृष्णा चरम भएको जस्तो देखिन्छ । हुन पनि कतिपय नेताप्रति उनकै दलका खास कार्यकर्ताको आकर्षण बाहेक अरु सर्वसाधारणकाे चासाे देखिन्न । तर जब इलाम क्षेत्र नम्बर २ का युवा सांसद सुहाङ नेम्बाङ आफ्नो निर्वाचन क्षेत्र पुग्छन् यि माथिका कुरा फगत हल्...
-
सवारी चालकलाई वित्तीय साक्षरता
इलाम।ग्लोबल मनी विक – २०२५ को अवसरमा प्राइम कमर्सियल बैंक लिमिटेड बिब्ल्याँटे शाखाले स्थानीय जीप तथा ट्याक्सीका चालकहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले शुक्रबार बिब्ल्याँटे बजारमा आयोजित कार्यक्रममा ३० जनाभन्दा बढी चालक तथा स्थानीय व्यवसायी सहभागी थिए । कार्यक्रममा डेबिट कार्ड, क्रेडिड कार्ड, मोवाईल बैं...
-
जस्बीरे चिया उद्योगमा आगलागी, ७ करोड क्षति
इलाम।इलामको जस्जबीरेमा सञ्स्बिचालनमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा आगलागी हुँदा सात करोड क्षति भएकाे अनुमान गरिएकाे छ । आगलागीबाट उद्योगका सबै मेशिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ । मंगलबार साँझ अचानक उद्योगमा एक्कासि आगो लागेको र नियन्त्रण भन्दा बाहिर गएको थियो । आगो के कारणले लाग्यो भन्ने खुल्न...
-
पहिलो पल्ट इलाममा कन्दराले प्रस्तुती दिने
इलाम। लोकप्रिय ब्यान्ड कन्दराले आंउदो फागुन १६ गते इलामको करफोकमा सांगीतिक प्रस्तुति दिने भएको छ । इलामको कर्फोकमा कन्दराले गर्न लागेको याे प्रस्तुती पूर्वी पहाडमै पहिलो भएको बताइएको छ । सूर्योदय नगरपालिकामा आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले कार्तियक्रम आयोजना गर्न लागिएको आयोजक सुर्योदय होट...
-
अवरुद्ध मेची राजमार्गको माइखाेलामा आज जे देखियो
इलाम। पहिलेदेखि भासिँदै गएकाे गाेलाखर्क-माइखाेला सडककाे पुलको दाहिने तर्फ सडक चुडिने गरी पहिराे गएपछि मेची राजमार्ग अवरुद्ध छ । शुक्रबारदेखि इलामको सडक सम्पर्क अन्य जिल्लाहरुसँग प्राय: टुटेको छ । सवारीसाधन दु:ख सुख वारपार भइरहेकाथिए । सडक भासिने क्रम बढ्दाे थियो । मर्मतका लागि सडक डिभिजन कार्यालयले सडकको खोल...
-
दशैंअघि खुल्ला त मेची राजमार्गको राजदुवाली खण्डमा ?
इलाम ।मेची राजमार्ग अन्तर्गत राजदुवाली खण्डमा पहिरो गएपछि झापाबाट इलाम, पाँचथर, ताप्लेजुङको यातायात ढप्प भएका छन् । सडक मर्मत गर्दै गर्दा पहिरो झरेर उक्त सडक खण्डमा गाडी चलाउन नसकिने अवस्था भएको सडक डिभिजन कार्यालयकी इन्जिनियर मनीषा कट्टेलले बताइन । पहिरो गएर यातायात चल्न नसकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङ ज...
-
श्रीमतिको हत्या गरी आत्महत्या
इलाम। सन्दकपुर गाउँपालिका वडा नम्बर १ भित्तेमा गए राती श्रीमानले श्रीमतिकाे विभत्स हत्या गरी आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका वडा नम्बर १ भित्तेका ४६ वर्षीय उर्जबहादुर राईले ४० वर्षीया श्रीमति फूलमाया राईकाे गए राती हत्या गरी आत्महत्या गरेका छन् । घटनाको प्रकृति हेर्दा राईले चियाको बाेट कलमी गर्ने खुर्...
- 1
- 2
- 3
- …
- 124
- Next Page »



















