सुदर्शन थापाको निर्देशन तथा लगानीमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। पूर्व निर्धारित मिति माघ १९ गते फिल्म प्रदर्शन नहुने निर्देशन थापाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्। ‘कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकारले आवश्यक कामबाहेक भिडभाडमा नजान र धेरै मानिसको भेल...
साहित्य
-
-
गजल
दुनियाँको नजरमा एउटा आवारा हुँ म फूलको अस्तित्वमा परजीवी भमरा हुँ म अबिरल बगिरहे आँसु खहरे बनेर दुखको भेलले उजाडिएको किनारा हुँ म चुनौतीका पहाडहरु खडा छन् सामुन्ने छिचोल्न नसकिने चट्टानको पहरा हुँ म लखेटिरह्यो दुःखले निरन्तर जिन्दगीमा थकित जिन्दगीको अनायास सुस्केरा हुँ म विवशतामा निमोठिए कैयौं सपन...
-
यी बलिउड स्टार जो आत्महत्या गर्न चाहन्थे
भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो । १५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी कमेडियन कोभिडका कारण आर्थिक संकटमा परेपछि आत्महत्याको बाटोतर्फ जान ला...
-
गायक राजेशपायलले भने’ मलाई पछाडिबाट आउने अँगालो पनि स्वीकार्य छ’
'तिम्रो मन' भनेर गाउँदा गाउँदै एक दर्शक स्टेजमा पछाडिबाट आएर गायक राजेश पायल राइलाई झ्याप्पै घाँटीमा अँठ्याउँछन्। हात कसिदै गएपछि राई बल लगाएर फुत्किन्छन्। कार्यक्रममा सहभागीहरू को हो त्यो भन्दै कराउँछन्। केही दर्शकले राजेश दाई कन्टिन्यु गर्नुस् भन्दै माहौल सम्हाल्ने प्रयास गर्छन्। सामाजिक सञ्जालमा भाइरल भइर...
-
त्यो सबै मै हो!
कसैले कल गर्दैन भन्ने जानेर मोबाइल साइलेन्टमा राखी दुईदुई मिनेटमा पकेटबाट झिक्दै हेर्ने पनि मै हो! कसको पो म्यासेज आउँछ र भन्दै म्यासेन्जर अनइन्स्टल गरेर दुई घन्टामै खटपटिले पुन: इन्स्टल गर्ने पनि मै हो! एक्लै छु भनेर जान्दा जान्दै पनि कोहि छ भन्ने आशामा बाच्ने पनि मै हो! कसैको मृत...
-
रजीना, चिया र चुराेट(कथा)
महेन्द्र रत्न बहुमुखी कलेजको पोशाकमा चिर परिचित आकृति , मैले उनकै छेउमा: इलामको पिपलको रुख अघिल्तिर बाइक रोके उनले पुलिक्क हेरीन र अर्को पट्टि फर्कीइन । मैले बाइकको लुकिंग ग्लास अलिकति बंग्याए आफैलाई हेर्दै हेल्मेट खोले र चस्मा निकाले । फिक्कलबाट इलामसम्म बाटाभरि धुलोसँग लाप्पा खेल्दाखेल्दा कलेटी परेका ओठ ...
-
साहित्यकार रसिककी श्रीमतीकाे काेराेनाबाट निधन
वरिष्ठ गायक गीतकार तथा सगींतकार गणेश रसिकलाई पत्नी शोक परेको छ । नेपाल सगींत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव समेत रहेका रसिककी धर्मपत्नी निरा सेरचन राईको हिजो बुधबार निधन भएको हो । गत असोज १९ गते कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएकी ६८ बर्षिय शेरचनको १ साता आईसियुमा र त्यसयता भेन्टीलेटरमा राखेर ह्याम्स...
-
आहा ! मेराे इलाम
जब खुल्छ्न आँखा मेरा इलामलाई नै देख्छु सपनिमा पनि मत इलामलाई नै भेट्छु हरियो कार्पेटसगै हजुर पर्छु सधैं शरण जन्म मेरो इलाम हजुर इलाम नै होस मरण लुकामारी खेल्दै हुर्के त्यो बादलुसग सबैभन्दा प्रिय लाग्ने त्यही हरियो रङ्ग कति चिसो कति मीठो इलामको पानी नेपालले नै मन पराउछ कुहिरोकी रानी &n...
-
जिन्दगीको बहावमा
समय उस्तै नरहला र परिस्थिति, उस्तै नरहला हावा, पानी आकाश अनि धर्ती आँधी तुफान सरि उडाएर लग्ने भावनाहरु भविष्य र वर्तमानमा रुम्मल्लिएका उथलपुथल चाहनाहरु एकतर्फी मायाका ब्याजहरु आठ रेक्टर भूकम्पका भग्नावाशेषझैँ यादहरु उस्तै नरहला दिनहरु उस्तै नरहला रातहरु l ...
-
खोपमा खटेकी एउटा स्वास्थ्यकर्मीको कथा
सिजन आज निकै हतारमा देखिन्छिन् । लाग्छ आलस्यता र जाँगरमरुवा पनले उनलाई विर्सिएको छ । हतारको काम लतरपतर भन्छन् नि, उनको काम पनि त्यस्तै पो छ। यतिविधि जाँगरको कारण साख ठूलो चाहिँ छैन – सरकारले कोरोना विरुद्धको खोप लगाउने घोषणा जो गरेको छ । काखको बच्चो स्याहार्नेदेखि सबैलाई तातो खाना दिनु उनको विहानको रुटिन नै हो। त्यस...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 7
- Next Page »




















