ताना शर्मा नामबाट समेत परिचित तारानाथ शर्मा नेपाली साहित्य आकासमा चर्चित नाम हो । शर्माको आज बिहान निधन भएको छ । उनको भौतिक शरीर अब हामीमाझ नरहे पनि नेपाली साहित्य क्षेत्रमा उनले छोडेका अमूल्य कृतिहरुले भने उनले अमर राख्नेछन् । इलाममा जन्मिएका उनको कर्मथलो भने काठमाडौँ थियो । आज काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको...
साहित्य
-
-
इलामे साहित्यकार तारानाथ शर्माकाे काठमाडाैंमा निधन
इलाममा जन्मिएर काठमाडाै बस्दै आएका साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ। उनको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो।शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए। उनी ८७ वर्षका थिए। शर्माकाे पुर्खाैली घर इलामकाे बरबाेटे हाे । मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्ति गरेको छ।शर्माले २०२६ स...
-
आमा: मेरो पहिलो प्रेम
तिम्रा हरेक स्पर्शले मेरो हरेक अंगमा छुट्टै तरंग पैदा गर्छ तिम्रो काखले मलाई पिपलको छाहारीजस्तै शीतलता प्रदान गर्छ तिम्रो हरेक शब्दमा मलाई दिव्योपदेशका भावना गुन्जिएको अनुभूति हुन्छ जसरी मेरा हरेक प्रणय दिवस तिमीमा समर्पित हुन्छन् त्यसरी नै यो दिवस अनि यो कविता तिम्रो लागि मेरो पहिलो प्रेम मेरो आमाको लागि...
-
ऐठन(लघुकथा)
ओइलाइरहेका बोटबिरुवाहरुको लागी सास बोकेर । खेतका गराहरुमा सुनका बाला खोज्ने किसानको लागी आश बोकेर । केटाकेटीको लागि उत्साह बोकेर । कसैकसैको लागि मिठो निन्द्रा बोकेर । पानी सबैको लागि फरकफरक कोशेली बोकेर आउँछ । त्यस्तै एकदिन, पाखेमाइलाको लागि कोशेलीमा ऐठन बोकेर आयो । पानी । खासमा त उसको नाम शिवहरी रसाइली हो।...
-
गजल
पद भनेपछि मर्छ को?नेपाली त हुँदै हैन । अरुको खेदो गर्छ को?नेपाली त हुँदै हैन । गरीबी को कोसी तर्न सक्दै नसके पछि सात समुद्र तर्छ को ?नेपाली त हुँदै हैन । पुजिपुजी ढुङ्गा मुर्ति र ज्योतिषी धाइकन भाग्यको भर पर्छ को? नेपाली त हुँदै हैन । थिए हिजो अधि सर्ने देखे पछि दुश्मन ऐले पछी सर्छ को ? नेपाल...
-
पुस्तक चर्चा :‘अप्रमेय’को अध्ययनपछि
देश, काल, परिस्थिति अनि घटनाक्रमले लेखकको कलममा गम्भीर प्रभाव पारेको हुन्छ । यही प्रभावले लेख्नलाई उत्प्रेरित गरिरहन्छ । विविध विषयलाई समेटेको डा. सुधा शर्माद्वारा लिखित किताब ‘अप्रमेय’ बजारमा आएको छ । यसलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छ । अप्रमेय गैरआख्यान हो । यसमा प्रेम, अध्यात्म, विज्ञान, दर्शन, साहित...
-
बलिउड स्टार: जसको दोस्रो विवाह पनि सफल भएन
साउथ फिल्मका सुपरस्टार चिरञ्जीवीका छोरी श्रीजा र उनका पति कल्याणको वैवाहिक सम्बन्ध सकिएको खबरले चर्चा पाएको छ । श्रीजाले सामाजिक सञ्जालको अकाउन्टबाट पतिको नाम हटाएकी छन् । श्रीजाले पहिलो विवाह सफल नभएपछि कल्याणसँग दोस्रो विवाह गरेकी थिइन् । तर, दोस्रो विवाह पनि सफल नहुने देखिएको छ । यस्ता बलिउडका थुप्रै सेलिब्रेटीहरु छ...
-
नवीनकाे ८३ औं जन्मजयन्ती मनाइँयाे
फरक लेखनशैली र जीवनशैलीका साहित्यकार विष्णु नवीनको ८३ औं जन्मजयन्तीको अवसरमा आइतबार उनको प्रतिमामा माल्र्यापण गरिएको छ । साहित्य कला संगीत प्रतिष्ठानका उपाध्यक्ष रोशन कर्मचार्यको अध्यक्षतामा भएको र इलामका अग्रज संगीतकार राम दियालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, कलाकर्मीहरुले विष्णु नविनको ...
-
गजल
कस्तो लाग्छ कुन्नी तिमिलाई बन्जर देखेर त्यस्तै लाग्छ मलाई आमा बिनाको घर देखेर मेरो गाउको बाटो सोध्ने भेट्दा नि खुशी लाग्छ मन पटक्कै खुशी हुदैन अचेल यो शहर देखेर पातको पैसा, काठको गाडि बच्पन नै ठीक रहर मरेर आउँछ अचेल आफ्नै रहर देखेर देखिएका कुरा उस्ता देखिएका झै हुन्न...
-
अक्षयकुमार लिन्छन् एक फिल्मका लागि १ सय ३५ करोड, अरु कति ?
बलिउडलाई संसारको दोस्रो ठूलो फिल्म इन्डस्ट्री भन्ने गरिन्छ । यहाँ वर्षमा हजारभन्दा बढी फिल्म निर्माण र प्रदर्शन हुने गरेका छन् । जसमध्ये केही ठूला स्टारहरुको फिल्मले बक्सअफिसमा सुनामी नै ल्याउँछ । फिल्म हिट भएपछि कलाकारको पारिश्रमिक बढ्ने नै भयो । बलिउडका ठूला स्टारको पारिश्रमिक ठूलै छ । केही कलाकारको पारिश्रमिक सय करो...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 7
- Next Page »



















