पुवामझुवा । जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकीय क्षेत्र चर्चामा छन् त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थल भएपनि चर्चामा आउन सकेका छैनन् । पर्यटकीय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन् । तर एक पटक पुगेको मान्छे पटकपटक जाने गर्दछ । तीन हजार मिटरको उचा...
स्थानीय तह
-
-
मकैको बीऊ वितरण गर्दै वडा कार्यालय
इलाम।इलाम नगरपालिका वडा नं. ५ ले आफ्ना वडाका किसानहरुलाई उन्नत जातको मकैको विऊ वितरण गर्ने भएको छ । वडाका सबै किसानहरुले मकै खेती गर्ने भएकाले उन्नत जातको मकैको बीउ वितरण गर्नका लागि इच्छुक किसानहरुको तथ्याङ्क संकलन गर्ने काम भइरहेको वडा कार्यालयका सचिव बुद्धिमाया तुम्बापोले बताइन् । उन्नत मकैको विऊ रोप्न चाहने कि...
-
४ महिनाभित्र सदरमुकामबासीले पाउँदैछन् २४ सैं घण्टा खानेपानी, कम्प्युटरले भेल्भ नियन्त्रण गर्ने नयाँ प्रविधि
इलाम।इलाम सदरमुकामबासीले अबको चार महिनामा स्वच्छ पिउने पानी उपभोग गर्न पाउने भएका छन् । इलाम शहरी खानेपानी आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ । अहिले काम तीब्र रुपमा भइरहेकाले बढीमा चार महिनाभित्र उपभोक्ताको धारामा पानी झर्ने आयोजनाका इन्जिनियर मेघराज धिमालले बताए । आयोजना सम्पन्न भएपछि चार हजार एक सय घरपरिवारल...
-
सीसी क्यामेराको निगरानीमा बिब्ल्याँटे बजार
इलाम। इलाम नगरपालिका वडा नं. ५ को बिब्ल्याँटे बजारमा सीसी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रको सुरक्षाका लागि बिब्ल्याँटेको पाथीभरा आयल ट्रेडर्सदेखि बिब्ल्याँटे बजारको क्षेत्रमा नौ वटा सीसी क्यामरा जडान गरिएको हो । इलाम नगरपालिका वडा नं. ५ को चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँबाट क्यामेरा जडान गरिएको वडाध्यक्ष ठ...
-
भौतिक विकासमा मात्र होइन, शैक्षिक गुणस्तरमा पनि मरिहत्ते गर्छन् सूर्याेदयका मेयर
इलाम।विद्यालय तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिइएको छ । तर, अपवादका स्थानीय तह बाहेक विद्यालय शिक्षको सुधारका लागि ठोस् काम गर्न सकिरहेका छैनन् । धेरै स्थानीय तहले त शैक्षिक गुणस्तर सुधारभन्दा पनि शिक्षक, कर्मचारीको नियुक्ति र सरुवा बढुवामा ध्यान दिएको देखिन्छ । इलामको सूर्योदय नगरपालिका भने अपवादको रुपमा क...
-
माङसेबुङका कासको निधन, शुक्रबार शोक विदा
इलाम।माङसेबुङ गाउँपालिका वडा नं. १ मा कार्यरत कार्यालय सहयोगी भद्रमान लिम्बूको बुधबार निधन भएको छ । पालिकाका कार्यालय सहयोगी लिम्बूको निधनकाे शोकमा शुक्रबार माङसेबुङ गाउँपालिका र सबै वडाहरुमा शोक विदा गरिएको छ । विहीबार माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले विज्ञप्ती जारी गर्दै कार्यालय सहयोगी लिम्बूको न...
-
इलामकाे दानाबारीमा खैरो हेरोइनसहित एक पक्राउ
इलाम।प्रहरी चौकी दानाबारी इलामले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । माघ १९ गते माई नगरपालिका वडा नं ४ लखनचोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट इलाम दानाबारी तर्फ आउँदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकल सवार इलाम देउमाई नगरपालिका वडा नं ३ शान्तिडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी पक्रा...
-
गुणस्तर र बजारीकरण वृद्धि गर्न १७ करोडको परियोजना
इलाम/नेपाली चियाको गुणस्तर र बजारीकरणमा वृद्धि गर्न दिगो निर्यात अभिवृद्धि योजना लागू भएको छ । चिया तथा कफी बोर्ड र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा चल्ने परियोजना ३६ महिना चल्ने छ । परियोजनाका लागि १७ करोड ४२ लाख रुपैयाँ बराबरको खर्चिने छ । परियोजनाले अर्गानिक प्रमाणित निर्यात बढाउन, अर्थोडक्स चिया नि...
-
हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्दा दाजुभाईकाे मृत्यु
इलाम/माईजोगमाई–५ साेयाङका ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ। माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा २१ वर्षीय शेखर ढकाल र १८ वर्षीय प्रवीन ढकालकाे हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो। सोयाङ र सिङफ्रीङ फेदी अठारेमा हाइड्राेले बनाएको खाल्डोमा पौड...
-
अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा
इलाम।इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट र सिरक) लगाएतका सामग्री वितरण ग...




















