इलाम। पछिल्लो समय किसानलाई सिंँचाइको पहुँच पुर्याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएको छ । अब इलामम...
स्थानीय तह
-
-
नेकपाको फुट स्थानीय तहसम्मै
इलाम। नेकपा विभाजनको असर देशभरिका स्थानीय तहमा प्रत्यक्ष रूपमा देखिएको छ । पार्टी विभाजनपछि नेकपाका स्थानीय तह प्रमुख र उपप्रमुखहरू दुवैतिर बाँडिएका छन् । नेकपा ९साविक एमाले र माओवादी केन्द्र० बाट निर्वाचित ३ सय ८८ पालिका प्रमुख र ४ सय ३८ उपप्रमुखको पक्षधरतालाई कान्तिपुरले विश्लेषण गरेको छ । यसले समग्रमा स्थानीय तहम...
-
इनपा २ ले उन्नतजातको बाख्रा वितरण गर्यो
इलाम।इलाम नगरपालिका वडा नं. २ ले व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्नका लागि किसानलाई उन्नतजातको बोयर जातको बीउ बाख्रा वितरण गरेको छ । गाउँमै उन्नत जातको बाख्रा उत्पादन गर्नका लागि किसान र किसानको समूहलाई छ वटा बोयर जातको बीउ बाख्रा वितरण गरिएको वडाध्यक्ष नारद लम्सालले बताए । वडा कार्यालयमा आयाेजत कार्यक्रममा व...
-
तुसाराे फूल्ने लेकमा पैसा फल्दै
इलाम।नौ वर्ष अघि इलाम नगरपालिकास्थित साँखेजुङका देउकुमार राईलाई नयाँ काम गर्न मन लाग्यो । भर्खरै लाहुुरबाट फर्किएका देउकुमारलाई गाउँमै बसेर कृषिमा होमिन मन थियो । तर, के गर्ने पत्तो थिएन । साथीको सल्लाहमा लेक साइडमा जग्गा किन्ने सोचमा देउकुमार पुगे। जडीबुटी खेतीको धेरै सम्भावना र पर्यटकीय क्षेत्र भएकाले देउकुमारले...
-
चुलाचुलीमा धान भण्डारण गृह निर्माण हुँदै
इलाम। यहाँस्थित चुलाचुली गाउँपालिकामा धान भण्डारण गृह निर्माण भइरहेको छ । किसानलाई धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण थालिएको हो । गत पुसको पहिलो साताबाट निर्माण शुरु भएको भण्डारण गृह यही माघसम्ममा सकिने छ । सञ्चालक समिति चुलाचुली र ज्ञान केन्द्रको ५०।५० प्रतिशत खर्चमा...
-
सोनाम ल्होसारमा सार्वजनिक बिदा
काठमाडौँ।सरकारले यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ । यही शुक्रबार सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशीस्थित नियोगमा बिदा दिने निर्णय ...
-
नगरले गाई खरिदका लागि किसानलाई साढे २७ लाख अनुदान दियो
इलाम।इलाम नगरपालिकाले नगरका ११ वटा वडाका एक सय १० जना किसानलाई २७ लाख ५० हजार बराबरको गाई पालनका लागि अनुदान दिएको छ । नगरको बजार क्षेत्रमा पर्ने ७ नम्बर वडाबाहेक ११ वटा वडाहरुमा १०÷१० जनाको दरले किसानहरुलाई ५० प्रतिशतको दरले अनुदान दिइएको नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । किसानहरुले कम्तिमा ५० हजारक...
-
किसानलाई मकैको बीउ वितरण
बरबोटे। इलाम नगरपालिका वडा नं. ४ ले वडाका किसानहरुलाई सोमबारदेखि मकैको बीउ वितरण गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा किसानहरुलाई उन्नत जातको मकै बीउ वितरण गरेको हो । आर्थिक विकास कार्यक्रम अन्तर्गत मकै बीउ अनुदानमा वितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले बताए । इलाम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नूतनदेव द...
-
नगरले दियो किसानलाई दाँते ओखरको विरुवा
इलाम।इलाम नगरपालिकाले नगरका किसान र कृषि फार्मलाई निःशुल्क दाँते ओखर वितरण गरेको छ । नगरको ५० किसान र कृषि फर्महरुलाई दाँते ओखर वितरण गरेको हो । आइतबार नगरपालिकामा नगरप्रमुख महेश बस्नेत, उपप्रमुख शुसीला नेम्बाङ्ग र प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेलले किसानलाई विरुवा वितरण गरेका थिए । किसानहरुलाई सात सय ५० ...
-
जागिर छाेडेर उद्योग खाेलेका रिञ्जीफुर्वा यतै रमाउँदै
छोरी माग्न जाँदा विहे गर्छु भन्दा ससुरा परे दोधारे भन्छन तिम्रो छर के भर खोजी आउ पहिले सरकारी जागिर......... यो गीत एकबेला धेरै जसोले गुनगुनाई रहन्थे । कति युवा त गीतमा भने झै भए । जागिर नखाएका कारण कतिको विवाह पनि सोचेको जस्तो हुन सकेन । हुनत: जागीर खान कसलाई मन हुँदैन र । जो कोहिलाई ज...




















