• मास्टरको डायरी

    म मास्टरी पेसामा सम्लग्न भएको पनि लगभग तीस वर्ष भयो। यस बिचमा मैले धेरै विद्यालय र कलेजहरूमा पढाएँ । सयौं शिक्षक र प्राध्यापकहरूसँग मेरो मित्रता भयो । हज्जारौं विद्यार्थीहरू पढाएँ। तिनीहरूका मस्तिष्कसँग खेलेँ । कतिलाई कुटेँ। कतिलाई माया गरेँ। थोरैले चित्त बुझ्दो गरी पढे । धेरैले मेरो र उनीहरू स्वयंको पनि समय बर...

  • गुरुको सम्मानमा गुरुदक्षिणा

    आफूलाई शिक्षा दिक्षा दिने गुरुहरुलाई उनका शिष्य अर्थात विद्यार्थीले कस्तो सम्मान गर्लान ? सम्मान गर्ने पनि आ–आफ्नै शैली हुन्छन् । त्यस्तै सम्मानको शैली नारायण चँदाराले गरेका छन् । चँदारा पेशाले सरकारी कर्मचारी हुन् । उनले आफूलाई क ख सिकाउने देखि सरकारी सेवामा प्रवेश गर्दा सम्म ज्ञान आर्जन गर्न सिकाउने आफ्ना गुरुहर...

  • अलिकति उज्यालो इलाममा मञ्चन

    काठमाडौंको शिल्पी थिएटरले ‘अलिकति उज्यालो’ नाटक इलाममा मञ्चन गरेको छ । निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दल र जनप्रतिनिधिले यस अघि कस्तो कार्य गरेर नागरिकका आवश्यकता तथा अपेक्षा कति पुरा गरे भन्ने विषय वस्तुलाई नाटकले समेटेको छ । घरका अनेक समस्याहरुका बीच विदेशिन बाध्य हुने नेपाली युवाका पीडा , स्थानीय पालिकाबाट सर...

  • जब पत्रकार भण्डारीले आफैलाई सम्मान गरेको कार्यक्रममा माला नकारे

    फागुन ७ गतेका दिन इलामको सूर्योदय नगरपालिका नगर कार्यपालिकाको हलमा स्रष्टा सम्मान कार्यक्रम चल्दै थियो । निरा रशिक फाउण्डेसनले दुई स्रष्टा र एक पत्रकारलाई सम्मान गरिरहेको थियो । सम्मानित हुनेमा थिए, स्रष्टा एलवी जोशी, चुडामणी शर्मा र पत्रकार चन्द्र भण्डारी । सम्मानित हुनञ्जेल सबै स्रष्टा खुसी थिए । स्टेजमा शर्मा अस्वस्...

  • दुई स्रष्टा र एक पत्रकार सम्मानित

    अग्रज साहित्यकार एवम् संगीतकार गणेश रसिकद्वारा दुई साहित्यिक स्रष्टा र एक पत्रकार सम्मानित भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा रसिकले आफूले स्थापना गरेका निरा रसिक फाउण्डेसनबाट स्रष्टा र पत्रकारलाई सम्मान गरेका हुन् । रसिकले स्रष्टा चुडामणी शर्मा र एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई सम्मानित गरेका हुन् । रसिकले आ...

  • ताना शर्मा स्मरण भाग -४/ आमाले भन्नुभयो- तेरो जात गयो

    म २००७ सालमा पिता नभएको अवसर पारेर इलाम जिल्लास्थित फिक्कल घरबाट १६ जना लाहुरेहरू (अर्थात् बेलाइती सेनामा सेवा गरी अवकाश पाएकाहरू) लाई लिएर झापातिर झरें। झापामा नेपाली कांग्रेसको नेतृत्वमा राणा सरकारसँग युद्ध हुँदै थियो। मलाई त्यही झापा शिविरमा बन्दुक चलाउन पनि सिकाइयो। जे होस्, त्यहाँ तीनचार महिनासम्म युद्ध चल्यो। ...

  • ताना शर्मा स्मरण भाग -३/नेपाली साहित्यमा ‘झर्रो’ शब्दको प्रयोग गर्ने पहिलो स्रस्टा तारानाथ शर्मा

    ‘म वेल्सका डाँडाहरूमा ढकमक्क फुलेको गुराँसहरूमा पनि नेपालै देख्थेँ, स्कटल्यान्डका हिममय चुचुराहरूमा पनि हिमालै देख्थेँ… तिनका वरिपरिका बाजाहरू सहनाइ र कर्नाल हुन्थे…‘ नेपाली साहित्यमा गुन्जिरहने यी रचनाका लेखक हुन्, साहित्यकार तथा समालोचक तारानाथ शर्मा। उनको मंगलबार बिहान निधन भएको छ।   नेपाली साहित्यको झर्रोवादी...

  • ताना शर्मा स्मरण भाग -१. /ताना शर्मा जसले भारतमा तारानाथ भण्डारी त्यागे

    ताना शर्मा नामबाट समेत परिचित तारानाथ शर्मा नेपाली साहित्य आकासमा चर्चित नाम हो । शर्माको आज बिहान निधन भएको छ । उनको भौतिक शरीर अब हामीमाझ नरहे पनि नेपाली साहित्य क्षेत्रमा उनले छोडेका अमूल्य कृतिहरुले भने उनले अमर राख्नेछन् । इलाममा जन्मिएका उनको कर्मथलो भने काठमाडौँ थियो । आज काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको...

  • इलामे साहित्यकार तारानाथ शर्माकाे काठमाडाै‌ंमा निधन

    इलाममा जन्मिएर काठमाडाै‌ बस्दै आएका  साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ। उनको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो।शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए। उनी ८७ वर्षका थिए। शर्माकाे पुर्खाैली घर इलामकाे बरबाेटे हाे । मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्ति गरेको छ।शर्माले २०२६ स...

  • आमा: मेरो पहिलो प्रेम

    तिम्रा हरेक स्पर्शले मेरो हरेक अंगमा छुट्टै तरंग पैदा गर्छ तिम्रो काखले मलाई पिपलको छाहारीजस्तै शीतलता प्रदान गर्छ तिम्रो हरेक शब्दमा मलाई दिव्योपदेशका भावना गुन्जिएको अनुभूति हुन्छ जसरी मेरा हरेक प्रणय दिवस तिमीमा समर्पित हुन्छन् त्यसरी नै यो दिवस अनि यो कविता तिम्रो लागि मेरो पहिलो प्रेम मेरो आमाको लागि...