झापा।झापाको शिवसताक्षी नगरपालिका-९ दुधेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार राती पौने ७ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका-११ का...
समाचार
-
-
फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन गर्ने प्रचण्डकाे उद्घाेष
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्। आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न बिहीबार ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्ष...
-
राष्ट्रपति कार्यालयमा संवैधानिक निकायका पदाधिकारीको सपथ हुँदै
इलाम। सरकारले संवैधानिक निकायमा नियुक्तको सिफारिसमा परेका व्यक्तिहरूले ९ बजे शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको सदस्यमा सिफारिस भएका डा सूर्य ढुंगेलले आफूलाई शपथ ग्रहणका लागि ९ बजे नै बोलाइएको जानकारी दिए । संवैधानिक निकायमा नियुक्तको सिफारिस गरिएका पदाधिकारीलाई शपथ कहाँ खुवाउने भ...
-
अमेरिकामा दुई एफबिआई एजेन्टको गोली हानी हत्या
एजेन्सी।युक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)का दुई जना एजेन्टको गोली हानी हत्या भएको छ भने तीन जना घाइते भएका छन्। समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडा राज्यको एउटा घरमा जाँदा उनीहरूमाथि गोली हानिएको हो। सन् २००८ पछि अमेरिकामा कामको शिलशिलामा रहेका एफबिआई कर्मचारीको हत्या भएको यो पहिलो पटक हो। फ्लो...
-
लागुऔषध ट्याब्लेट सहित चार जना पक्राउ
बिराटनगर।सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट सोमवार दिउँसो स्थानीय २७ बर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन्...
-
सवारी दुर्घटना एक जनाको मृत्यु
झापा।झापाको गौरादह नगरपालिका-४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । सोमवार साँझ ६ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाइते भएका मे १० प ११६७ नम्बरको मोटरसाईकल चालक गौरादह नगर...
-
गुणस्तर र बजारीकरण वृद्धि गर्न १७ करोडको परियोजना
इलाम/नेपाली चियाको गुणस्तर र बजारीकरणमा वृद्धि गर्न दिगो निर्यात अभिवृद्धि योजना लागू भएको छ । चिया तथा कफी बोर्ड र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा चल्ने परियोजना ३६ महिना चल्ने छ । परियोजनाका लागि १७ करोड ४२ लाख रुपैयाँ बराबरको खर्चिने छ । परियोजनाले अर्गानिक प्रमाणित निर्यात बढाउन, अर्थोडक्स चिया नि...
-
हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्दा दाजुभाईकाे मृत्यु
इलाम/माईजोगमाई–५ साेयाङका ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ। माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा २१ वर्षीय शेखर ढकाल र १८ वर्षीय प्रवीन ढकालकाे हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो। सोयाङ र सिङफ्रीङ फेदी अठारेमा हाइड्राेले बनाएको खाल्डोमा पौड...
-
भूमि आयोगको अध्यक्षमा ओमनारायण
सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या आयोग गठन गरेको छ । सरकारले भूमि व्यवस्था सम्बन्धी आयोग इलामको अध्यक्षमा चुलाचुली गाउँपालिकाका ओमनारायण खनाल, विज्ञ सदस्यको रुपमा इलाम नगरपालिकाका प्रकाश अधिकारी र सदस्यमा माङ्गसेबुङ्ग गाउँपालिकाका हेमन्त राईलाई नियुक्त गरेको छ । भूम...
-
भिरबाट लडेर एकको मृत्यु
संखुवासभा।संखुवासभा सभापोखरी-३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार राती के-कुन समयमा संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा सोही स्थितमा रहेको बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको भनि आज विहान साढे ३ बजे स्थानीयले प्रहरी चौकी बार्हबिसेमा जानकारी गराएका थिए । घटनाको जानका...



















