• ( लघुकथा) जीवन संघर्ष हो

    बर्षौं भइसक्यो,न चिट्ठी,न खबर मुङ्ग्लान हिँडेको श्रीमान कमलको कुनै अत्तोपत्तो छैन। गर्भमा हुँदै छोडेर गएको कान्छो छोरो सचिन पनि यही मंसिरदेखी १४ बर्षमा लागिसक्यो। शुरुको २ बर्षसम्म त बेला बेलामा कमलले पनि चिट्ठी पत्र र घर खर्च भनी केही पैसा पठाइरह्यो। तर त्यसपछि भने उसले न चिट्ठी पठायो,न घर खर्च नै पठायो।      कमल त अ...

  • क्षितिजपारीका कथाहरु

    (यस नाटकका पात्र तथा घटनाक्रमहरु काल्पनिक हुन् । कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ ।) (१२ घण्टाको कामपछि कोठामा आएर बेलुकीको खाना पकाउने तरखरमा लागेकी छिन् यूमी । भर्खर–भर्खर चलाउन थालेको मेसेन्जरमा फोन आउँछ । उनको श्रीमान् दिल कुमारले गरेका हुन्छन् । आफ्नो वुढाको फोन आएको देखेर खुशी हुँदै फोन उठाउँछिन् यूमीले...

  • गजल

    कोरोनाले सबै क्षेत्र,उठ्नै नदिने भो । गरिबिको खाडलबाट,छुट्नै नदिनेभो। पटक पटक सताउने,अन्योलताको भुमरिमा टुक्रा टुक्रा आशाहरु,खुट्नै नदिनेभो। काराघार जोस्तो जिवन,थुनियेर बस्नु पर्ने जिन्दगिको आनन्द यो,लुट्नै नदिनेभो। सबै दुरि कायम गरि,एक्ला एक्लै बस्नु पर्ने नातागोता साथिभाइ,कसैसगँ जुट्नै नदिन...

  • जीवन यात्रा हो

    अथक भइ अघि बढाइ राख्नु छ चौतारीहरु त धेरै हुन्छन् नै रै पनि नओइलाउने फूलहरु चढाइ राख्नु छ जीवन यात्रा हो यात्रादेखि यात्रा सम्म इतिहास बन्दछ तीतो होस या मीठो जीवनका मोडहरुमा अविस्मरणीय यादहरुको खात खात बन्दछ जीवन यात्रा हो दोबाटाहरुमा कति भेटिन्छन् कति छुटिन्छन् जीवनका कैयन एपिसोडहरुमा धेरै सपनाहरु त यसै टुटि...

  • क्षितिजपारिका कथाहरु(नाटक)

    (नाटकका पात्र तथा घटनाक्रमहरु काल्पनिक हुन् । कसैको वास्तविक जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।)   कलिलैमा किशोरी आकर्षणको मायालाई विवाहमा परिणत गर्दै एउटै कक्षामा पढ्ने दिलकुमारसँग सुटुक्कै भागेर विवाह गरेकी यूमी हाल २ वटी छोरीहरुकी आमा बनिसकेकी छिन् ।    जेठी युनिका १४ वर्षकी कक्षा ९ मा र कान्छी युकिता १०...

  • ‘आफ्नो पन’ लिएर आउँदै रगुन

         ‘झुल्के घामको न्यायो सलाम भन्छ मेरो इलाम’ चर्चित गीतका गायक रगुन गुरुङले आफ्नो नयाँ गीति एल्बम ‘आफ्नो पन’ सार्र्वजनिक गर्ने तयारीमा लगेका छन् । गुरुङको आफ्नो पनमा भएको गीत ‘झुकाइ आँखा प्रीतिको, भाका बोल्यौ र थोरै लजायौै’ शीर्ष गीतलाई म्युजिक भिडियोको रूपमा सार्वजनिक हुन लागेको छ । जापानको टोकियोमा छायाँकन गरिएको...

  • भूतको डर

    बच्चेको घरमा चिन्ता थियो ।  गजे धामी थाल ठटाएर गाउँलेहरूको जोखाना हेरिरहेको थियो । स्याउला, बाँसका सिक्रा, रँगिन टालाहरूको ध्वजाहरूले थान बनाएको थियो । एक छेउमा सानो बाँसे मान्द्रोको मोहोलोमा स–साना केही माटाका मूर्तिहरूमा सिन्दूर रँगाइएका थिए । गोमा, इष्टकुमारी, जर्कटे साइँला, वरबोटे आफ्नो जोखाना हेराउने पालो कुरि...

  • गजल

    गुरु त्यो पारी डाडाँबाट हामी आकाश भेट्न सक्छौ सक्छौ बाबु खोज्यौ भने आफैमा विस्वास भेट्न सक्छौ समय विग्रिन्छ फेरि सप्रन्छ यो विस्वास बोक्नु पर्छ आजको भन्दा भोलिको समय खास भेट्न सक्छौ एउटा मान्छे चौतारीमा प्रतिक्षामा छ कसैको हेर्दा शान्त छ तर खोतल्नु अत्यास भेट्न सक्छौ पछाडी पछाडी दुर्गन्धको चर्...

  • परिचय

    च्यातिएको कागजमा परिचय खोज्थ्यो उ चहार्दै हिड्यो गल्ली र चोकहरु हाट र बजारहरु साँझ विहान र गोधुलीमा कहाँ कहाँ पुगेन उ खोला सँग पुग्यो खोलाले नदी बन्नु पर्छ भन्यो पथ्थरसँग पुग्यो पथ्थरले पहाड बन्नु पर्छ भन्यो नदी किनार बालुवाले मरुभूमिको सपना देखायो बन्न खोज्यो नदी पनि तर सकेन बन्न खोज्यो पहाड पनि तर सके...

  • गजल

    जिन्दगी सतिसालको रुखभन्दा कम छैन तर फूल्ने अनि फल्ने अनुकुल मौसम छैन म त कैयौं मान्छे पीडाले छट्पटीएको देख्छु तर मसँग त्यस्तो ब्यथा लेख्ने कलम छैन जीवनभर अरुको घर बनाइरहन्छ उ तर किन उसकै सुरक्षित आश्रम छैन गरिबले धनीको दासी बनिरहनु पर्ने किन यहाँ सबैलाई समान नियम छैन जसोतसो उपचार हुन्छ...