कोरोनाका कारण गुञ्जायमान गुजरात सम्मेलन स्थगित भएको जानकारी आएकाले प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित भएको देउवाले बताए। ‘अब कहिले हुन्छ भनिएको छैन,’प्रमुख स्वकीय सचिव देउवाले भने,‘अहिलेलाई प्रधानमन्त्री भारत जाने कार्यक्रम स्थगित भएको छ।’