भीरबाट लडेर मृत्यु

  आवाज संवाददाता

ताप्लेजुङ मेरिङदेन गाँउपालिका २ आजुङ टोल का ५२ बर्षीय खेम्जु शेर्पाको भिरबाट लडेर मृत्यु भएको छ ।

    हिजो राती साढे १० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा सोही स्थानमा रहेको खाम्दाके भीरबाट अन्दाजी २० मिटर तल खसी घाईते भएका उनको राती ११ बजे मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी चौकी सानथाक्रा र इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार