इलाममा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

  आवाज संवाददाता

इलाममा आज थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये इलाम नगरपालिका भित्रका ५महिला र ६ पुरुष गरी जम्मा ११ जना रहेका छन । माङ्सेबुङ गाउँपालिकाका १ पुरुष,रोङ गाउँपालिकाका ४ पुरुष ५ महिला,
चुलाचुली गाउँपालिकाका १ महिला र माईजोगमाई गाउँपालिकाका २ महिला र २ पुरुषमा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । कोरोना सङ्क्रमणको कारण १६ जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार