मोटरसाईकल दुर्घटनामा इलामका युवाकाे मृत्यु

  आवाज संवाददाता

इलाम।इलाम सुर्योदय नगरपालिका-५  २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ ।

शुक्रबार बेलुका ५ बजे सोही  भन्ज्याङबाट गोर्खे तर्फ जादै गरेको मे३प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागि फिक्कल अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार