• ‌ऐठन(लघुकथा)

    ओइलाइरहेका बोटबिरुवाहरुको लागी सास बोकेर । खेतका गराहरुमा सुनका बाला खोज्ने किसानको लागी आश बोकेर । केटाकेटीको लागि उत्साह बोकेर । कसैकसैको लागि मिठो निन्द्रा बोकेर । पानी सबैको लागि फरकफरक कोशेली बोकेर आउँछ । त्यस्तै एकदिन, पाखेमाइलाको लागि कोशेलीमा ऐठन बोकेर आयो । पानी । खासमा त उसको नाम शिवहरी रसाइली हो।...

  • गजल

    पद भनेपछि मर्छ को?नेपाली त हुँदै हैन । अरुको खेदो गर्छ को?नेपाली त हुँदै हैन । गरीबी को कोसी तर्न सक्दै नसके पछि सात समुद्र तर्छ को ?नेपाली त हुँदै हैन । पुजिपुजी ढुङ्गा मुर्ति र ज्योतिषी धाइकन भाग्यको भर पर्छ को? नेपाली त हुँदै हैन । थिए हिजो अधि सर्ने देखे पछि दुश्मन ऐले पछी सर्छ को ? नेपाल...

  • पुस्तक चर्चा :‘अप्रमेय’को अध्ययनपछि

    देश, काल, परिस्थिति अनि घटनाक्रमले लेखकको कलममा गम्भीर प्रभाव पारेको हुन्छ । यही प्रभावले लेख्‍नलाई उत्प्रेरित गरिरहन्छ । विविध विषयलाई समेटेको डा. सुधा शर्माद्वारा लिखित किताब ‘अप्रमेय’ बजारमा आएको छ । यसलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छ । अप्रमेय गैरआख्यान हो । यसमा प्रेम, अध्यात्म, विज्ञान, दर्शन, साहित...

  • बलिउड स्टार: जसको दोस्रो विवाह पनि सफल भएन

    साउथ फिल्मका सुपरस्टार चिरञ्जीवीका छोरी श्रीजा र उनका पति कल्याणको वैवाहिक सम्बन्ध सकिएको खबरले चर्चा पाएको छ । श्रीजाले सामाजिक सञ्जालको अकाउन्टबाट पतिको नाम हटाएकी छन् । श्रीजाले पहिलो विवाह सफल नभएपछि कल्याणसँग दोस्रो विवाह गरेकी थिइन् । तर, दोस्रो विवाह पनि सफल नहुने देखिएको छ । यस्ता बलिउडका थुप्रै सेलिब्रेटीहरु छ...

  • नवीनकाे ८३ औं जन्मजयन्ती मनाइँयाे

    फरक लेखनशैली र जीवनशैलीका साहित्यकार विष्णु नवीनको ८३ औं जन्मजयन्तीको अवसरमा आइतबार उनको प्रतिमामा माल्र्यापण गरिएको छ । साहित्य कला संगीत प्रतिष्ठानका उपाध्यक्ष रोशन कर्मचार्यको अध्यक्षतामा भएको र इलामका अग्रज संगीतकार राम दियालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, कलाकर्मीहरुले विष्णु नविनको ...

  • गजल

    कस्तो लाग्छ कुन्नी तिमिलाई बन्जर देखेर त्यस्तै लाग्छ मलाई आमा बिनाको घर देखेर   मेरो गाउको बाटो सोध्ने भेट्दा नि खुशी लाग्छ मन पटक्कै खुशी हुदैन अचेल यो शहर देखेर   पातको पैसा, काठको गाडि बच्पन नै ठीक रहर मरेर आउँछ अचेल आफ्नै रहर देखेर   देखिएका कुरा उस्ता देखिएका झै हुन्न...

  • अक्षयकुमार लिन्छन् एक फिल्मका लागि १ सय ३५ करोड, अरु कति ?

    बलिउडलाई संसारको दोस्रो ठूलो फिल्म इन्डस्ट्री भन्ने गरिन्छ । यहाँ वर्षमा हजारभन्दा बढी फिल्म निर्माण र प्रदर्शन हुने गरेका छन् । जसमध्ये केही ठूला स्टारहरुको फिल्मले बक्सअफिसमा सुनामी नै ल्याउँछ । फिल्म हिट भएपछि कलाकारको पारिश्रमिक बढ्ने नै भयो । बलिउडका ठूला स्टारको पारिश्रमिक ठूलै छ । केही कलाकारको पारिश्रमिक सय करो...

  • काेराेनाका कारण फेरि सर्याे ‘म यस्तो गीत गाउँछु २’काे प्रदर्शन मिति

    सुदर्शन थापाको निर्देशन तथा लगानीमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। पूर्व निर्धारित मिति माघ १९ गते फिल्म प्रदर्शन नहुने निर्देशन थापाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्। ‘कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकारले आवश्यक कामबाहेक भिडभाडमा नजान र धेरै मानिसको भेल...

  • गजल

    दुनियाँको नजरमा एउटा आवारा हुँ म फूलको अस्तित्वमा परजीवी भमरा हुँ म अबिरल बगिरहे आँसु खहरे बनेर दुखको भेलले उजाडिएको किनारा हुँ म   चुनौतीका पहाडहरु खडा छन् सामुन्ने छिचोल्न नसकिने चट्टानको पहरा हुँ म लखेटिरह्यो दुःखले निरन्तर जिन्दगीमा थकित जिन्दगीको अनायास सुस्केरा हुँ म विवशतामा निमोठिए कैयौं सपन...

  • यी बलिउड स्टार जो आत्महत्या गर्न चाहन्थे

    भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो । १५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी कमेडियन कोभिडका कारण आर्थिक संकटमा परेपछि आत्महत्याको बाटोतर्फ जान ला...