साउन ६ गते सार्वजिनक विदा दिने सरकारकाे निर्णय

  आवाज संवाददाता

काठमाडौं । सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार