पाटीलाई योगदान गर्नेलाई सम्मान

नेकपा एमालेले जिल्लामा आयोजित पाटीको प्रतिनिधि परिषद बैठकका अवसरमा पाटीलाई योगदान गर्नेहरुलाई सम्मान पनि गरेको छ । पाटीले आफ्ना छ जना संस्थापक योद्धा, सात जना पाटीलार्य सहयोग गर्ने कार्यकर्तालाई सम्मान पत्रले सम्मान गरेको छ । यस्तै ‘मिसन ग्रासरुट’ मा राम्रो अभियान चलाउने इलाम नगरपालिका कमिटीलाई प्रथम, चुलाचुली गाउँपालिका पाटी कमिटीलार्य दोस्रो र सन्दकपुर पाटी कमिटीलाई तेस्रो पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेको पाटी जिल्ला कमिटी उप–सचिव रविन्द्र सुवेदीले जानकारी दिए । एमाले अध्यक्ष ओली र पाटी उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार